काठमाडौं ।आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै च’र्चामा आ’एकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अ’ब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ ।

दाङ तुलसीपु’रमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अ’वस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगी’तमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अ’वस्था झनै नाजुक रहेको बताउँछिन् ।

अन्तरजातीय विवाह गर्न रु’कुम पुगेका दलित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ ।

गैर दलितको छोरी लैजान खो’जेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सो’तीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई ल,खेटेका थिए ।यसै घ,टनालाइ लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ ।

यो पनि,,,शेरवहादुर देउवालाई डा. बाबुराम भट्टराईले भने, कि ओलीसँग सेटिङ नै हो ?काठमाडौं : जनता समा’जवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आ’शक्तिप्रति कटाक्ष गरेका छन् ।सामाजिक सञ्जाल ट्वी’टरमामा डा’क्टर भट्टरा’ईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन्।

डाक्टर भट्टराईले लेखेका छन्, ‘चिसो भनेकै को’काकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ। चुनावमा त ढिलोछिटो जानैपर्छ। तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जाँ’दा दुवै हात’मा लड्डु हुन्छ।

किन नबुझेको? कि सेटिङ नै हो?’प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधसभा वि’घटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि सभापति देउवा यसबारे मौन रहँदै आएका छन्।